आर्थिक ब्यूरोजनकपुरमा सडक विस्तार हुँदा १० अर्बको क्षति !
न्यूज ब्यूरो || जनकपुरधाम, ८ बैशाख । जनकपुरमा हाल भईरहेको सडक विस्तारको क्रममा करिब १० अर्ब बराबरको क्षति भएको जनाइएको छ । जनकपुर उपमहानगर भित्र निर्माणधिन एडीबी परियोजना अन्तर्गत सडक विस्तार गर्दा जनकपुरवासीले करिब १० अर्ब रुपैयाँको क्षति बेहोर्नुपर्ने भएको छ । सडक साँघुरो भएको भन्दै १२ सयभन्दा बढी
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











