आर्थिक ब्यूरोधनुषाको कमला नगरपालिकाले ल्यायो ४६ करोड बढी बजेट, नगरभित्रका व्यवसायलाई करको दायरामा ल्याउने नीति
नगरसभाको लागि नेपाली काँग्रेसका धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य रामकृष्ण यादव प्रमुख अतिथिको रुपमा मेयर उपमेयरको विवाद मिलाउन आग्रह गरे । सो क्रममा मेयर यादवले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










