ब्यूरो अपरेशनधनुषामा १३ बर्षिय बालिकालाई सामुहिक बालात्कार, हत्याको धम्की !
न्यूज ब्यूरो || धनुषा, १५ चैत्त । गएराती धनुषामा एक बालिका सामुहिका बालात्कारको शिकार भएकी छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोरामा गएराती ११ बजे एक १३ वर्षिय बालिका बलात्कृत भएकी छिन् । आमा बुवा घरमा नभएको मौका छोपी स्थानीय धनिक लाल नरसरियाको छोरा अन्दाजी बर्ष ३२ का भुट्टाई भन्ने मनोज न
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











