ब्यूरो अपरेशनबाँधलाई लिएर रौतहटको दर्जनौं गाउँका जनता त्रासमा
न्यूज ब्यूरो || रौतहट, २४ बैशाख । रौतहटको एक नगरपालिकाको विभिन्न वडाहरुका बासिन्दाहरुको ज्यान जोखिमा परेको छ । जिल्लाको बौधिमाई नगरपालिकाको वडा नम्बर २ इनर्वा सहित दर्जनभन्दा बढी गाउँका जनताको ज्यान जोखिममा रहेको पाइएको छ । गत वर्ष लाल बकैया नदिमा आएको बाढिले क्षतिग्रस्त बाँधको मर्मत सम्भार तथा जिर्
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











