ब्यूरो अपरेशनलागुऔषध सहीत दुई जना पक्राउ
संजय सहनी, रौतहट । रौतहट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित दुईजनालाई पक्राउ गरेर कारवाही चलाएको छ । सिमावर्ती भारतिय बजार बैरगनियाबाट लागुऔषध खरिद गरेर गौर भएर चन्द्रपुर तर्फ जाने क्रममा प्रहरी चौकी हर्षाहाको टोलीले ना १ ज ६८२३ नम्बरको म्याजिक भ्यानलाई चेकजाँच गर्दा २ जना युवकलाई लागुऔषध सहित पक्राउ
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











