ब्यूरो अपरेशनगोमती उद्योगको अवैध काम : उद्योगभित्रै भेटिए राजस्व छलीका गुट्खा
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा अवस्थित गोमती गुट्खा उद्यागबाट अवैद्य गोमती बरामद गरिएको छ । गुट्खा उद्योगबाट राजस्व छलीका अवैध गुट्खा प्रहरीले बरामद गरेको हो । गुट्खाको प्याकेटमा राजस्व स्टिकर नलागेको १४०० थान (१ थानमा ७० वटा पुरिया भएको) र राजस्व स्टिकर लागेको प्याकेट ८७ थान बरामद गरेको प
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











