ब्यूरो अपरेशनपहिले मलेठ नरसंहारको नाईकेलाई हथकडी लगाउनुपर्छ : राज्यमन्त्री यादव
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले मधेश आन्दोलनको क्रममा सप्तरीको मलेठमा भएको नरसंहारको नाईकेलाई हथकडी लगाउनुपर्ने जीकिर गरेका छन् । तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, सप्तरीको आह्वानमा तत्कालीन नेकपा (एमाले) को मेची महाकाली अभियान बिथोल्न उत्रि
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











