ब्यूरो अपरेशनठुलो खुलासा : जनकपुरका ५ वडाध्यक्षको योजनामा गुठिको करोडौंको जग्गा हत्याउदैं ?
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा सार्वजानिक, मठमन्दिर तथा गुठिको अर्बौंको जग्गा भूमाफियाहरुले अतिक्रमण गरिसकेका चर्चा उत्कर्षमा पुगेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाका पाँच वटा वडा अध्यक्षको योजनामा रामजानकी गुठिको अर्बौंको जग्गा हत्याउन लागेको आरोप लगाइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नंं.
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











