ब्यूरो-रिपोर्टरआँखा देख्न नसक्ने महरालाई नौयसविघा समाजको सहयोग
न्यूज ब्यूरो, धनुषा । विदेशमा रहेका धनुषाको नौसयविघाका युवाहरुको समूह अहिले समाजिक कार्यमा निरन्तर सहयोग गर्दै आएका छन् । परेको बेला असहाय, गरिब विपन्नलाई निरन्तर सहयोग गर्दै आएको नौयसविघा समाज सहयोगी युवा समूहले आईतबार धनुषाको सबैलामा सहयोग गरेका छन् । मानव सेवा नै धर्मको हो भन्दै समूहले धनुषाको सब
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











