ब्यूरो-रिपोर्टरन्यूज ब्यूरोका पत्रकार यादवमाथि आक्रमण प्रयास गर्नेमाथि कारवाही गर्नुः राष्ट्रिय एकता अभियान
पत्रकार सुरेन्द्र यादव विगत ३ बर्षदेखि निरन्तर न्यूज ब्यूरोमा प्याट्रोलिँग् टिमलाई कमाण्ड गरिरहेका छन् । उनले धनुषा जिल्लाको विभिन्न कुनाकाप्चाको घटनाप्रति घटनामाथि नजर राख्दै आएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











