ब्यूरो-रिपोर्टरधनुषसागर पोखरी र धनुषमन्दिर सौन्दर्यीकरण अभियान शुभारम्भ, पोखरीमा डुँगा दिने प्रतिवद्धता
अभियान शुरुआत हुन लगतै स्थानीय वासिन्दाहरु एकदमै खुसी महसुस गरेका छ्न । मिथिला वाईल्ड लाईफ ट्रस्टका अध्यक्ष देब नारायण मण्डल अभियानमा सहभागी जनाउँदै यस धनुषाधाम पावन नगरीमा दैनिकको सयौं पर्यटक आउने गरेको हुँदा पर्यटकलाई समय धनुषाधाममा खर्चिने स्थानहरु नभएर समस्या हुँदै आएको थियो तर यश अभियानबाट लाभ हुने बिश्वास जनाए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











