ब्यूरो-रिपोर्टरसेनाले फायरिँग अभ्यास गर्ने, धनुषाधामदेखि चारनाथ खोलासम्म पशुचौपाया खुल्ला नछोडन आग्रह
सेनाले गत फागुन २६ गते एक सार्वजनिक सूचना जारी गर्दै राजदल गण र नंं १ रादलगणले सँयुक्त रुपमा फायरिँग अभ्यास सँचालन गर्ने भएपछि १७ किलोमिटर वरिपरीमा पशुचौपायाको आवतजावत बन्द गर्न आग्रह गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











