ब्यूरो-रिपोर्टरजनकपुरको यी दुई स्कूल गैर–कानुनी सँचालनमा
उपप्रमुख किशोरी साहको अगुवाईमा भएको सो अनुगमनमा नगर शिक्षा समितिका सदस्यद्वय रवीन्द्र कुमार चौधरी, राजेन्द्र पंजियार संस्थापक विद्यालय संरक्षण समितिका सहसंयोजक सुजित मिश्र,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक वीरेन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











