ब्यूरो-रिपोर्टरजनकपुरमा रामजानकीको मटकोर सम्पन्न, भोली विवाहपँचमी
सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौंथौं दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि सम्पन्न भएको छ । भोलि छैंटौं दिन (भोली) स्वयंवर र राति वैवाहिक कार्यक्रम र अन्तिम दिन सोमबार रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











