ब्यूरो-रिपोर्टरकमला नदीमा निरन्तर कमला आरती हुनुपर्छः उपमेयर सिँह
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित भएका वृहत्तज जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले कमला स्नानलाई महोत्सवको रुपमा विकास गर्नुपर्ने बताए । उनले धार्मिक यात्रासँग जोडेर कमलाको बखान जनजनमा जानुपर्र्ने धारणा राखे । उनले महोत्सवको रुपमा मनाउन आग्रह गरे ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











