ब्यूरो-रिपोर्टरजनकपुरको एजुकेशन प्वान्ट स्कूलको बस दुर्घटना, ४ विद्यार्थी घाईते
प्रहरी प्रवक्ता बरुण बहादुर सिँहका अनुसार सो दुर्घटनामा ४ विद्यार्थी घाईते भएका छन् । एक जनाको अवस्था मध्यम रहेको छ भने बाँकी तीनलाई चोटपटक लागेको छ । बस चालकले बाक्लो हुस्सुमा पनि ओभर स्पीड चलाएपछि बाटो नदेखेर खेतमा पल्टिएको स्थानीयहरुको प्रतिक्रिया थियो । विद्यार्थीहरुलाई जनकपुरको अस्पतालमा उपचार भईरहेको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











