ब्यूरो-रिपोर्टरजनकपुरको कपिलेश्वरमा मँसुरी एकता मँचको रक्तदान
नेपाल रेडक्रस सोसाइटी धनुषाको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दर्जन बढी जनाले आफ्नो रगत दिएको सँस्थाका सँस्थापक अजाद मन्सुरले जानकारी दिए । उनका अनुसार, रक्तदान जीवनदान मूलनाराको साथ रक्तदान गरिएको हो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











