ब्यूरो-रिपोर्टरमधेशका पूर्व सभामुख रामचन्द्र मण्डललाई मातृशोक
धनुषा निर्वाचन क्षेत्र नं. १ बाट एमालेका उम्मेदवार समेत रहेका मण्डलकी आमाको ६८ बर्षको उमेरमा निधन भएको हो । सो जानकारी सभामुख मण्डलले समाजिक सँजाल फेसबुक मार्फत दिएका छन् । शिलतदेवीको अन्तिम दाह सँस्कार भोली विहिबार बिहान १० बजे मिथिलाबिहारी नपा ३ मिथिलेश्वरमा गरिने जनाइएको छ ।
८ महिना अगाडि · ब्यूरो-रिपोर्टर











