ब्यूरो-रिपोर्टरमिर्चैया नगरपालिकाको प्रथम नगर परिषद सम्पन्न, ४३ करोड भन्दाबढी बजेट प्रस्तुत
बिनय यादव, सिरहा, १२ माघ । सिरहाको मिर्चैया नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को जम्मा बजेट ४३ करोड ३२ लाख ९१ हाजार १ सय ३३ रुपैँया बजेट प्रस्तुत गरिएको छ । हिजो (बिहिवार) सम्पन्न मिर्चैया नगरपालिकाको प्रथम नगर परिषदमा नगरपालिकाका मेयर श्रवण कुमार यादवले उक्त बजेट प्रस्तुत गरेका हुन् । मेयर यादबले आग
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











