प्रदेश २ मा थप ४ जना सहित ९ जनामा कोरोना, सँख्या २६७ पुग्यो !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को थप ४ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले आज (शुक्रबार, राती) ८ः१५ बजे गरेको अपडेट अनुसार प्रदेश २ का ४ जना सहित अन्य ठाउँ गरी जम्मा ९ जना नयाँ सँक्रमित भेटाएको हो । अध्यावधिक बिवरण अनुसार कोभिड–१९ का पुष्टी भएकाहरूको जम्मा
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











