ब्यूरो-रिपोर्टरप्रहरी चौकीमै बर्षौदेखि चोरीको बिजुली
न्यूज ब्यूरो, जनकपुरधाम । आम नागरिकहरु विद्युत चुहाबट गर्दा पक्राउ गर्ने प्रहरी नै बर्षौदेखि विद्यतु चोरी गरी उपभोग गर्दै आएको छ । धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ भडरिया स्थित रहेको प्रहरी चौकीमा बर्षौदेखि हुकिँग गरी विद्युत चुहाबट गरिदै आएको छ । स्थानीयहरुले भने,–“हामीहरु गर्दा त्यही आएर समात्छन
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









