ब्यूरो-रिपोर्टरमेयर बरबरिया र कमला अभियानी यादव अन्तराष्ट्रिय सम्मानले सम्मानित
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर एवम् कमला बचाउ अभियानका अभियानी उदय कुमार बरबरिया एवम् कमला बचाउ अभियानका सँयोजक विक्रम यादवलाई सम्मान गरिएको छ । कमला बचाउ अभियानका सँयोजक एवम् समाजसेवी समेत रहेका विक्रम यादवलाई विश्व वातावरण काउन्सिलले इन्भारोमेन्टल अवारनेस अवार्डबाट सम्म
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










