बैंकिङ्गजनकपुरः अब अस्पतालमै 'ATM'
न्यूज ब्यूरो, जनकपुरधाम । अस्पतालमा आउने विरामीको सुविधालाई मध्यनजर गर्दै जनकपुरको प्रादेशिक अस्पतालमै एटिएम सेवा सुचारु गरिएको छ । सेन्चुरी कमर्सियल बैंक जनकपुर शाखाले प्रादेशिक अस्पतालमा एटिएम मेसिन जडान गरहेको हो । शुक्रबार एक कार्यक्रमबीच विरामीको समय र रकम अभावलाई मध्यनजर गर्दै एटीएम सेवा सुचार
६ वर्ष अगाडि · बैंकिङ्ग











