कृषि/ कृषकमिथिला बिहारी नगरपालिकामा ड्रैगन फ्रुट खेतीबारे तालिम, आम्दानीको नयाँ विकल्प
नगरप्रमुख राजेन्द्र यादवले जोड दिँदै भने, “पहिला यो फल ठूला सहरको सुपरमार्केटमै सीमित थियो। अब गाउँका किसानले यसको व्यावसायिक खेती गरेर राम्रो आम्दानी गर्न सक्छन्। नगरपालिका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइनेछ।”
१ वर्ष अगाडि · कृषि/ कृषक











