कृषि/ कृषकशहिदनगरमा किसानको लागि डिप बोर्डिङ, किसानहरु हर्षित
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको किसानहरुको लागि डिप बोर्डिङगको शिलान्यास गरिएको छ । शहिदनगर नगरपालिका वडा नं. २ स्थित स्थानीय किसानहरुलाई मध्यनजर गर्दै डिप बोर्डिङग निर्माणको शिलान्यास गरिएको हो । वडा नं. २ को कमलपुरमा नेकपाका प्रभावशाली नेता एवम् केन्द्रीय सदस्य श्रवण कुमार बर
६ वर्ष अगाडि · कृषि/ कृषक










