कृषि/ कृषकपूर्वी धनुषामा मलको हाहाकार, पहुँचबाला सँग बोरैबोरा, किसानहरु खाली हात
यस क्षेत्रका किसानको मलको समस्या सहज बनाउनको लागी वीरगंज कार्यालय र केन्द्रिय कार्यालयमा पटक पटक पत्राचार गरेपनि समस्या समाधान नभएको देखिएको छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक











