प्रमुख समाचारकिन भयो प्रथम प्रदेश सभा बैठक अवरुद्ध ?
जनकपुरधाम, २१ माघ । न्यूज ब्युरो । आज भइरहेको प्रदेश नं. २ को प्रथम प्रदेश सभा बैठक कक्षमा मधेसी शहिदको फोटो नराख्दा बैठक सुरुहुन साथ अवरुद्ध पनि भएको छ । प्रथम बैठकमै मधेसमा आन्दोलनको क्रममा सहादत दिएका शहिदहरुको तस्विर बैठकमा नराख्दा प्रदेश सभा सदस्यहरुले आपति जनाएपछि बैठक अवरुद्ध भएको हो । बैठकमा
८ वर्ष अगाडि · प्रमुख समाचार










