प्रमुख समाचारडा. सिके राउतका कार्यकर्ता यादव रिहा
न्यूज ब्यूरो || जनकपुरधाम, २५ फागुन । विगत १३ दिनदेखि प्रहरी हिरासतमा रहेका डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता आज रिहा भएको छ । गत फागुन १३ गते धनुषाको खरिहानीबाट पक्राउ परेका गठबन्धन धनुषाका दीपनारायण यादवलाई उच्च अदालत जनकपुरले आज रिहाईको आदेश दिएको हो । डा. सिके राउतद्धार
८ वर्ष अगाडि · प्रमुख समाचार











