खेल / खेलाडीधनुषामा कान्छो मेयरले 'प्रथम मेयर कप टुर्नामेन्ट' खेलाउने
न्यूज ब्यूरो || जनकपुरधाम, २६ फागुन । धनुषामा पहिलो पटक प्रथम मेयर कप टुर्नामेन्ट हुने भएको छ । कान्छो मेयर उदय कुमार बरबरिया ले आज एक कार्यक्रमबीच शिघ्र धनुषाको शहिदनगर नगरपालिकामा प्रथम मेयरकप टुर्नामेन्ट हुने जानकारी गराएका छन् । शहिदनगर नगरापालिकाको वडा नं. ७ धबौलीमा सम्पन्न पहिलो चाईलेन्ज शहिदन
८ वर्ष अगाडि · खेल / खेलाडी











