ब्यूरो-रिपोर्टरनेपालमा भएको विमान दुर्घटनामा मर्नेको सँख्या ४९ पुग्यो (नामावली सहित)
न्यूज ब्यूरो || काठमाडौँ, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार ) अपराह्न भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विभिन्न अस्पतालमा हाल उपचाररत यात्रुहरु केशव पाण्डे, नेपाली, मेडि
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











