क्राईम ब्यूरोजनकपुरमा विहानै लास फेला, दुर्घटनाको अनुमान
जीतेन्द्र कुमार राम || जनकपुरधाम ८ चैत्त। प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा एक जनाको लास भेटिएको छ । जनकपुर उपमहानगरपालिका वडा नं. ९ पीडारीचोक स्थित विहान करिब ६ बजे एक पुरुषको लास भेटिएको हो । नाम, थर र वतन नखुलेको एक अन्दाजी ४५/५० बर्षको व्यक्ति मृत अवस्थाम भेटिएको छ। बिहान मोर्निङ्ग वाकको क्रम
८ वर्ष अगाडि · क्राईम ब्यूरो











