ब्यूरो-रिपोर्टरउमेश बचाउको लागि सरकारसम्म दबाब दिन्छौँ : युवा नेता महतो
न्यूज ब्यूरो || जनकपुरधाम, २८ चैत्त । नेपाली काँग्रेसका भातृ सँगठन नेपाल तरुण दलका युवा नेता राजेश महतोले उमेश यादव बचाउको लागि सरकारसम्म दबाब दिने बताएका छन् । न्यूज ब्युरोमा प्रकाशित उमेश यादवको मुद्दा सम्बन्धी समाचार देशविदेशमै भाइरल भएपछि युवा नेता महतोको ध्यानाकर्षण भएको छ । मँगलबार नेपाल तरुण
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











