अन्तराष्ट्रियमलेसियामा मेसिनमा च्यापिएर अपाङ भएका एक नेपालीलाई अपन मिथिला सेवा समाजले गरे उद्धार
न्यूज ब्यूरो | मलेसिया, २८ साउन । रोजगारीको शिलशिलामा विभिन्न पेशामा संलग्न रही विभिन्न मुलुकमा छरिएर रहेका मधेसी मुलका नेपाली यूवाहरुको साझा सामाजिक संगठन अपन मिथिला सेवा समाजमा आवद्ध नेपाली यूवाहरु सहयोगको भावना बोकी निरन्तर सहयोगमा जुटेका छन् । बैदेशिक रोजगारीको शिलशिलामा साउदी, कतार, दुबई, कुवेत
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











