राजनीतिकमोदी स्वागतको लागि मुख्यमन्त्रीदेखि मन्त्रीसम्मले झाडु उठाए
न्यूज ब्यूरो || जनकपुरधाम, २० बैशाख । आउँदो बैशाख २८ गते हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई लिएर आज वृहत सरसफाई गरिएको छ । मोदी स्वागतको लागि जानकी मन्दिरदेखि बाह्रविघा रँगभूमि मैदानसम्म प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत सहित मन्त्री एवम् प्रतिनीधिसभा सदस्यहर
८ वर्ष अगाडि · राजनीतिक











