ब्यूरो अपरेशनयातायात कार्यालय जनकपुरका कर्मचारीले सेवाग्राही कुटे, ३ वटा टाँका लगाइयो !
न्यूज ब्यूरो | जनकपुरधाम, ७ जेठ । जनकपुर यातायात कार्यालयका कर्मचारीले एक सेवाग्राहीलाई निर्घात कुटपिट गरी घाईते बनाएको छ । घाईते हुनेमा महोत्तरी भंगहा नगरपालिका ४ बस्ने २२ वर्षका जग्दीश महतो रहेको प्रहरीले जनाएको छ | यातायात कार्यालयका कर्मचारी नायब सुब्बा राकेश यादवले सेवाग्राही महतोलाई निर्घात कु
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











