क्राईम ब्यूरोपञ्चायतमै महिलालाई कपडा च्यातेर कुटपिट गरेपछि.....
न्यूज ब्यूरो | जनकपुरधाम, १९ जेठ । धनुषामा एक महिला उपर हदैसम्म दुव्र्यवहार गरिएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ९ लालगढमा एक महिलालाई कपडा च्यातेर निर्घात कुटपीट गरिएको छ । शनिवार विहान गाउँमै स्थानीय जनप्रतिनिधि, महिला र समाजकै बिचमा भइरहेको छलफलमा मनोज लामाकी श्रीमती २८ वर्षीया मन्दिरा लाम
८ वर्ष अगाडि · क्राईम ब्यूरो











