प्रमुख समाचारसर्पले टोकेर वडाअध्यक्षको ज्यान गयो
चन्दन रौनियार | मोरङ, २४ जेठ । मोरङको धनपालथान गाउँपालिका वडा नं. २ का वडाअध्यक्षको सर्पले टोकेर मृत्यु भएको छ । नेपाल सरकारले खुल्ला दिसामुक्त घोषणा अभियानलाई तिब्रता का साथ अगाडि बडिरहेको बेला बडा अध्यक्ष वलिराम भगतको सर्पले टोकेर मृत्यु भएको छ । प्रहरीका अनुसार भगत बुधबार बेलुकी सम्पुर्ण काम सकेर
८ वर्ष अगाडि · प्रमुख समाचार











