गाउँ / समाजसिरहामा बाल अधिकार सम्बन्धि ५ दिने तालिम सम्पन्न
न्यूज ब्यूरो | सिरहा, १३ असार । सिरहाको बिष्णुपुर गाउँपालिकामा बाल अधिकार सम्बन्धि ५ दिने अभिमुखिकरण तालीम सम्पन्न भएको छ । श्री शान्ती र समृद्ध नेपालको आयोजना र बिष्णुपुर गाउँपालिकाको सहयोगमा तालिम सप्पन्न भएको कार्यक्रमका संयोजक हेम संकर यादबले बताए । कार्यक्रममा गाउँपालिकाको ५ वटै वडाबाट विभिन्न
८ वर्ष अगाडि · गाउँ / समाज











