प्रमुख समाचारकाठमान्डौँ भक्तपुर जलमग्न, राजमार्गमा सवारी डुब्ने पानी, ३ को मृत्यू !
न्यूज ब्यूरो | जनकपुरधाम, २८ असार । हिजोदेखि परेको अविरल बर्षाका कारण भक्तपुर जलमग्न भएको छ भने राजमार्गमा सवारी डुब्ने गरी पानी चलिरहेको छ । बाढीका कारण राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् । दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे निकोसेरा सडक, लिवाली
८ वर्ष अगाडि · प्रमुख समाचार











