गाउँ / समाजमिर्चैयामा पाँचदिने नि:शुल्क योग बिज्ञान शिविर सुरु
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १० चैत्र । स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने उदेश्यका साथ यहाँ घर-घरमा योग नारासहित मिर्चैया-६ मा पाँचदिने योग विज्ञान शिविर सञ्चालन गरिएको छ । पतञ्जली योग समिति मटियर्वाको आयोजनामा श्री प्राथमिक विद्यालय मिर्चैया-६ मटियर्वाको परिसरमा शिविर सुरु भएक
८ वर्ष अगाडि · गाउँ / समाज











