गाउँ / समाजधनुषा प्रहरीद्धारा ५ सय ५० लिटर अबैद्य मदिरा नालीमा
न्यूज ब्यूरो | जनकपुरधाम, ८ असार । धनुषा प्रहरीले ५ सय ५० लिटर बराबरको अबैद्य मदिरा नष्ट पारेको छ । प्रहरी कार्यालय यज्ञभुमिबाट खटी गएको प्रहरी टोलिद्वारा बिभिन्न समयमा बिभिन्न स्थानहरुबाट बरामद गरी ल्याइएको करिब ५ सय ५० लिटर बराबरको तयारी अबैध घरेलु मदिरा नष्ट गरिएको यज्ञभुमि इन्चार्ज प्रेमबहादुर र
८ वर्ष अगाडि · गाउँ / समाज











