बिज्ञान-प्रबिधिनेपालमै बन्दै यस्तो शोरुम, लाईट बालेपछि गाडीको हरेक पार्टपूर्जा देखिने !
न्यूज ब्यूरो | काठमाडौं, ३ साउन । विज्ञान र प्रविधिसँगै नेपाली बजारमा बेग्लै खाले अटो शोरुम तयार गरिएको छ । ४ हजार स्क्वायर फिटमा निर्माण भइरहेको ती शोरुममा लगाइएको सबै वत्ती बाल्ने हो भने जीप गाडीको कम्पार्टमेन्टमा भएको सबै पाटर्सहरु छलङग देखिने किसिमले निर्माण गरिएको छ । साथै, सर्भिस सेन्टरसमेत त्
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











