राजनीतिकबालेन सरकारमा पनि परिवारबादः मन्त्री साहकी श्रीमतिलाई बिमा बोर्डमा नियुक्त गरेको भन्दै चौतर्फी आलोचना !
यसअघि बोर्ड सदस्य रहेकी श्रेष्ठ लगातार बैठकमा अनुपस्थित भएपछि स्वतः निलम्बनमा परेकी थिइन्। निलम्बनपछि पुनः सोही पदमा ल्याइएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले परिवारवाद र योग्यता प्रणालीमाथि प्रश्न उठाएको थियो।
६ महिना अगाडि · राजनीतिक









