प्रमुख समाचार१२ किलो गाईको मासु सहित एक जना पक्राउ
न्यूज ब्यूरो || जनकपुरधाम, ११ , बैशाख । १२ किलो गाईको मासु सहित प्रहरीले एक जनालाई पत्राउ गरेको छ । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको बन्जरहा टोलबाट गाईको मासु सहित १ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन । नेपालको राष्ट्रिय जनावर गाईको मासु भारत बिहारको बलुवाबाट नेपालको बोर्डर बन्जरहा रुट हुँदै ल्
८ वर्ष अगाडि · प्रमुख समाचार











