मनोरञ्जनमधेसका यी तीन कलाकार दुबई झुमाउने
सँतोष ठाकुर || युएई दुबई, २३ फागुन । अरब ईमिरेट्सको दुबईमा आयोजना हुन लागेको मधेसी होली धमाका कार्यक्रममा मधेसका तीन कलाकारको जोडदार प्रस्तुतिले दुबई झुमाउने भएको छ । मधेस मिथिलाका चर्चित कलाकार मोडेल डोली सरकार, गायिका अन्जु यादव र देवेन्द्र साह सोनी कार्यक्रमको लागि दुबई पुगिसकेका छन् । गैर आवासीय
८ वर्ष अगाडि · मनोरञ्जन











