मनोरञ्जनरणविर र दीपिकाको विवाह फिक्स, यत्रो खर्च गरी विवाह हुँदै
न्यूज ब्यूरो | एजेन्सी, ३१ साउन । अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपल रणवीर सिंह तथा दीपिका पादुकोण बिहे गर्दैछन् । एक वर्षदेखि उनीहरुको विवाहको चर्चा हुँदै आएको छ । राम–लीलाका यी जोडीले अब विवाहको गर्ने ठाउँ पनि फाइनल गरिसकेका छन् । फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपि
८ वर्ष अगाडि · मनोरञ्जन











