क्राईम ब्यूरोसिरहामा श्रीमानले खुकुरी प्रहार गरी आफ्नै श्रीमतिलाई गरे हत्या
न्यूज ब्यूरो | सिरहा, २४ जेठ । सिरहामा श्रीमानले आफ्नै श्रीमतिलाई हत्या गरेका छन् । बुधबार सिरहाको बरियारपट्टी गाउँपालिकामा एक श्रीमानले आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । बरियारपट्टी गाउँपालिका वडा नं. ३ वलुवा टोलमा स्थानीय वर्ष ३५ का प्रमेश्वर यादव र उनका श्रीमति वर्ष ३२
८ वर्ष अगाडि · क्राईम ब्यूरो











