देश कालउपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित
न्यूज ब्यूरो || काठमाडौँ, ४ चैत । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । उपराष्ट्रपति पदमा उहाँको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँको उम्मेदवारीको प्रस्तावकमा र
८ वर्ष अगाडि · देश काल











