आर्थिक ब्यूरोतस्करसँग मिलेको भन्दै जनकपुर भन्सारमा तालाबन्दी
न्यूज ब्यूरो || जनकपुरधाम, ६ बैशाख । अवैध तस्करी बढेको भन्दै जनकपुर उद्योग वाणिज्य संघले जनकपुर भन्सारमा अनिश्चिकालका लागि तालाबन्दी गरेको छ। प्रहरी प्रशासन र नियमनकारी निकायले नै तस्करी गरेर वैध व्यापारीलाई अनावश्यक दुःख दिएको वाणिज्य संघले आरोप लगाएको छ । जनकपुर भन्सार कार्यालय, राजश्व अनुसन्धान क
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











