आर्थिक ब्यूरोजनकपुरबाट बुद्ध एयरको ATR को दुई उडान नियमित भएपछि यात्रुलाई सहज
राहुल सिँह | जनकपुरधाम, १६ जेठ । डोमेस्टिक हवाई यात्रामा विश्वाशिलो र सुविधायुक्त मानिएको बुद्ध एयरले जनकपुरबाट अब दैनिक दुई उडान भर्ने गरेको छ । एयरको ATR को दुई उडान दैनिक रुपमा भर्न थालेपछि यात्रुलाई सहज भएको छ भने हवाई टिकटको लागि समेत सहजता प्रदान भएको छ । यात्रुले टिकट सहज रुपमा पाउन सकोस् भन्
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











